FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
  • अध्ययन गर्न चाहेको भन्दा तल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • घरकायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
  • प्राविधिकको स्थलगत प्रतिवेदन
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
     
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन 
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- न्यायिक समिति
सेवा समयः- ताेकिएकाे दिन
जिम्मेवार अधिकारीः- न्यायिक समिति शाखा प्रमुख
सेवा दिने कार्यालयः- न्यायिक शाखा बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • छलफलको माध्यमवाट सहमति हुन नसकेको विषय अदालत समक्ष सिफारिस गरिने 
  • अदालतमा जानका लागि विवादित पक्षहरु मञ्जुर भएको सहमति पत्र ।
     
सेवा प्रकारः- न्यायिक समिति
सेवा समयः- ताेकिएकाे दिन
जिम्मेवार अधिकारीः- न्यायिक समिति शाखा प्रमुख
सेवा दिने कार्यालयः- न्यायिक शाखा बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • विवादित दुवै पक्ष न्यायिक समितिमा उपस्थित हुनु पर्ने ।
  • अनुशासित रुपमा आफ्नो समस्या राख्नु पर्ने ।
  • विपक्षको भनाई धैर्यतापूर्वक सुन्नु पर्ने ।
  • आफ्नो पालामा मात्र आफ्नो धारणा राख्नु पर्ने ।
  • न्यायिक समितिको सल्लाह र सुझावलाई सवैले मनन गर्नु पर्ने ।
     

Pages

जानकारी