FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

बाह्रविसे नगरपालिका

बाह्रविसे सिन्धुपाल्चाेकका तीन र मुलुकका २७६ मध्य एक नगरपालिका हाे । सिन्धुपाल्चाेकमा मात्रै १२ स्थानिय तह छन् ।पूर्वमा दाेलखा जिल्ला पश्चिममा सिन्धुपाल्चाेककै जुगल गाउँपालिका सँग सीमा जाेडीएकाे यस नगरकाे उत्तरमा भाेटेकाेशी गाउँपालिका र दक्षिणमा त्रिपुरासुन्दरी तथा बलेफी गाउँपालिका पर्दछन् । अनेकाै थली थुम्की पहाड र चुचुराहरू रहेकाे याे नगर हिमाली नगरपालिकाकाे मपदण्ड अनुसार नगरपालिका भएकाे हाे ।नेपाल चीन स्थलगत मार्ग जाेडिने अरनिकाे राजमार्ग र दुवै तफ फैलिएकाे वडाहरूकाे फेदिमा रहेकाे भाेटेकाेशी नदी यसकाे प्रकृातिक पहिचान हाे ।तिब्बत नेपालका विभिन्न कालखण्डका सम्वन्धहरू सँग यसकाे अनेकाै एतिह

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र
  • नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रतिफोटो
  • घर बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चा.लु.आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
     
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिले आफु तेस्रो लिङ्गी भएको भनि प्रमाण पत्र माग गरि कार्यालयमा पेश गरेको निवेदन
  • विषय सँग सम्बन्धित प्रमाण कागजात र शुल्क रसिद
     
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • विषयसँग सम्बन्धित प्रमाण कागजात
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
     
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तत्पश्चात रु २००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र
  • दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • संस्थाको विधान
  • तदर्थ समितिको अध्यक्षको निवेदन र तदर्थ समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • संस्था दर्ताका लागि गठन भएको तदर्थ समिति गठन गर्न वसेको भेलाको निर्णयको प्रतिलिपि ।
     

Pages

जानकारी